• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Sports » ए डिभिजन लिगमा थ्रीस्टार विजयी सुरुवात
ए डिभिजन लिगमा थ्रीस्टार विजयी सुरुवात

पुस १८ ।  सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहिवार भएको पहिलो खेलमा थ्रीस्टार क्लबले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबले ब्वाइज युनियन क्लबलाई ३-१ गोल अन्तरले विजयी भएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्रिस्टारले अग्रता लिएको थियो । ५८ औं मिनेटमा थ्रिस्टारका विजय गुरूङ्ले गोल गरे । यसैगरी ८४ औं मिनेटमा जगजित श्रेष्ठले थ्रीस्टारको लागि तेस्रो गोल गरी थ्रिस्टार तिन शुन्यले अगाडी रह्यो ।

खेलको अन्तिम समयमा  ब्वाइज युनियन कमल श्रेष्ठले  ८७ औं मिनेटमा एक गोल गरेपछि  खेल ३-१  मा सकियो ।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |