• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Sports » युएईसँग नेपाल १ सय २ रनले पराजित
युएईसँग नेपाल १ सय २ रनले पराजित

 पुस  २९ । एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई युएईले १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका लागी  दिएको  २ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४८.१ ओभरमा सम्पुर्ण  विकेट गुमाएर १ सय ९५ रन मात्र  जोड्न सक्यो ।

नेपालका लागि शरद भेषावकरले ५४ रन जोडे भने शक्ति गौचन ३७ रनमा नटआउट रहे। यस्तै  विनोद भट्टराईले पनि ३७ रन नै बनाएका थिए। ।

नेपालका लागि वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। जितेन्द्र मुखिया २ तथा शक्ति गौचन र सागर पुनले एक-एक विकेट लिएका थिए।

 नेपालले  अब दोस्रो खेल माघ २ गते स्कटल्याण्ड बिरुद्ध खेल्नेछ । 

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |