• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » तीन हप्तापछि फर्किए पूर्वराजा ज्ञानेन्द्र
तीन हप्तापछि फर्किए पूर्वराजा ज्ञानेन्द्र

पुस २९ । पूर्वराजा ज्ञानेन्द्र शाह तीन हप्ता लामो भारत भ्रमण पछि आइतबार स्वेदश फर्किएका छन् ।

गत पुस ७ गते भारत प्रस्थान गरेका शाह आइतबार दिउसो जेट एअरवेजको विमानबाट नेपाल फर्केका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो भ्रमणलाई बिशुद्ध पारिवारिक भ्रमण भनेका छन् । तर, शाहले तीन हप्ता लामो भारत बसाईका क्रममा भारतका विभिन्न राजनीतिक दलका नेताहरुसंग भेटघाट गरेको समेत बताइएको छ ।

भारतीय जनता पार्टीका उच्च तहका नेताहरुसग भेटघाट गरेका र सो पार्टीबाट उनले सकारात्मक आश्वासन पाएको समेत स्रोतको दाबी छ । तर भेटमा के के भयो भन्ने बारे भने खुलाइएको छैन ।

भारतमा रहँदा राजाबादी भनेर चिनिने राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट भएको खबर पनि बाहिर आएको थियो ।

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |