• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रहरीद्वारा ८ किलो अबैध सुन सहित ३ जना प्रक्राउ
प्रहरीद्वारा ८ किलो अबैध सुन सहित ३ जना प्रक्राउ

पुस २९ ।  काठमाडौंबाट विराटनगर जाँदै गरेको बा १० च ७१०४ नम्बरको कारबाट आठ किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।

मोरङको नेमुवामा प्रहरी चेकजाँच गर्ने क्रममा उक्त सुन बरामत गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अबैध सुन तस्करमा सम्लग्न विराटनगर–११ का शेखर महतो, अमर महतो र रंगेलीका कैलाश सोनी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाडी नियन्त्रणमा लिई र गाडिमा सवार तिन जनालाई प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |