• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » अरविन्द केजरीवालको ज्यानलाई खतरा छ:आईबी
अरविन्द केजरीवालको ज्यानलाई खतरा छ:आईबी

पुस २९ । दिल्ली सरकारका बर्तमान मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई सुरक्षाको खतरा रहेको दिल्ली इन्टेलिजेन्स ब्युरो प्रहरीले जनाएको छ ।

इन्टेलिजेन्स ब्युरो (आईबी)स्रोतका अनुसार केजरीवाललाई सुरक्षामा खतरा रहेको प्रतिबेदन बुझाएको छ ।

इन्टेलिजेन्स ब्युरो अध्यन अनुसार केजरीवाललाई तुरुन्त सुरक्षाकर्मि दिनु पर्ने आवश्यकता रहेको भन्दै दिल्ली प्रहरीलाई पत्र लेखेको छ ।

आइबीले केजरीवाल घरबाट निस्कने र अन्य कार्यक्रमा जाँदा प्रहरी  कन्ट्रोल रूमलाई तुरुन्त जानकारी गराउनु पर्ने आवश्यकता रहेको  जनाएको छ ।

स्मरण रहोस केजरीवालले मुख्यमन्त्री पदको शपथ लिएपछि पनि  कुनै पनि सुरक्षा नचाहिने भन्दै आफनो आयु लामो रहेको भन्दै सुरक्षा इन्कार गरिदिएका थिए।

दिल्ली प्रहरीले अहिले उनको जानकारी बिना सुरक्षाक्रमी खटाइरहेको जनाएको छ । 

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |