• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Technology » २०औं क्यान महोत्सव शुरू
२०औं क्यान महोत्सव शुरू


 पुस १८ । राजधानीको  प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा २०औं  सुबिसु क्यान इन्फो-टेक तथा सूचना प्रविधि महोत्सव आजदेखि शुरू भएको छ ।


नेपालमा सूचना तथा सञ्चार प्रविधीको क्षेत्रमा विकास र सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने मेलाको उद्देश्य लागी हरेक वर्ष  कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)ले सूचना प्रविधि महोत्सब आयोजना गर्दै आएको छ ।

क्यान इन्फोटेकलाई विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सजस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहयोगमा मेला सञ्चालन भएको हो ।

क्यान इन्फो-टेक तथा सूचना प्रविधि  आजदेखी  पुस २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |