• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » बिदेशी हस्तक्षेप र राष्ट्रियताको पक्षमा अभियान थाल्छौ : वैद्य
बिदेशी हस्तक्षेप र राष्ट्रियताको पक्षमा अभियान थाल्छौ : वैद्य


पुस १७ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले अहिलेका दलहरुले केवल सत्ताका लागि लुछाचुँडी लागि रहेकोआरोप लगाएका छन् ।


संविधान भाग लिएका दलहरुहरु सबै विदेशीको इशारामा चलिरहेको भन्दै उनले यस संविधानसभाले कुनै हालतमा जन संविधान दिन नसक्ने ठोकुवा पनि गरेका छन् ।

बैद्यले अब नेकपा माओवादीले नेपालमा बिदेशी हस्तक्षेप र राष्ट्रियताको पक्षमा अभियान  सुरु गर्ने बताएका छन् ।

यसैगरी उनले पुन: १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको औचित्य समाप्त भइ सकेको भन्दै अब आफ्नो पार्टी नयाँ ढंगबाट अगाडी बढ्ने बताए ।

प्रकाशित मिति: January 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |