• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चौरासी विद्यालयको रकम निकासामा रोक
चौरासी विद्यालयको रकम निकासामा रोक

वीरगन्ज, १३ माघ । सामाजिक परीक्षण र लेखा परीक्षण प्रतिवेदन पेस नगरेका पर्साका ८४ वटा विद्यालयको दोस्रो चौमासिक रकम निकासामा रोक लगाएको छ ।

जिल्लाको शैक्षिक सुधार तथा विद्यालयमा आर्थिक पारदर्शीता कायम राख्न ५९ बु“दे आचारसंहिता लागू गरेकामा त्यसमध्ये सामाजिक परीक्षण र लेखा परीक्षण प्रतिवेदन पेस नगरेका ती विद्यालयको दोस्रो चौमासिक रकम निकासामा रोक लगाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

रकम निकासामा रोक लगाएपछि त्यस्ता विद्यालयका शिक्षक शिक्षिकाले तलब पाउन सकेका छैनन् । उनीहरूलाई कम्तीमा तलब खुवाउन सक्नेगरी व्यवस्था मिलाउन लागेको जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले बताए ।

प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |