• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Prawas » मलेसियामा नेपाली कामदारको न्यूनतम तलब २७ हजार
मलेसियामा नेपाली कामदारको न्यूनतम तलब २७ हजार


 पुस १८। मलेसियामा काम गर्न जाने नेपाली कामदारको न्यूनतम् पारिश्रमिक बृद्धि हुने भएको छ ।


नेपाल सरकारले मलेसिया सरकार बिच  भएको सम्झौतामा नेपाली श्रमीकले न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा नलाग्ने भएपछि नेपाली नेपाली श्रमीकको तलब वृद्धि हुने भएको  हो ।

सन् २०१४ जनवरी १ गतेदेखि मलेसियामा कामका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ  पाउने पक्का भएको छ ।

यस अघि सम्म मलेसिया जाने  नेपाली श्रमिकले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् ।

सरकारी तथ्यांकअनुसार अहिले नेपालमा करिब  ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् ।

प्रकाशित मिति: January 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |