• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » साताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो
साताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो

पुस २८ । साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेर कारोबार भईरहेको छ ।

आइतबार सुन तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आइतबारका लागी सुनको भाउ तोलाको ५३ हजार ४ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । गत शुक्रबार चाँदी तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: January 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |