एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना अधुरै, हङकङसँग १० विकेटले पराजित
माघ ५ । न्युजिल्यान्डमा जारी एकदिवसीय विश्वकप छनोट खेलमा लगातार तेस्रो हार बेहोर्दै विश्वकप खेल्ने सपना नेपालले अधुरै राखेको छ ।
आइतबार आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङलाई दिएको १५१ रनको झिनु लक्ष्य दिएपछि १० विकेटले पराजित हुँदै सपना पूरा गर्न असफल भएको हो । हङकङलाई दिएको १५१ रन उसले बिना कुनै विकेटको क्षतिमा ३३.२ ओभरमा पुरा गरेको थियो ।
पहिलो खेलमा युएईसँग १ सय २ रनले हारेको नेपाल स्कटल्यान्डसँग ९२ रनले पराजित भएको थियो।
पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य उपलब्धी हासिल गर्दै आएपनि एकदिवसीय विश्वकप छनोटमा भने फितलो प्रदर्शन गर्न पुगेको छ ।

प्रकाशित मिति:
January 19, 2014