• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ग्यास सिलिन्डर पड्किदा काठमाडौंमा श्रीमान श्रीमतीको मृत्यु
ग्यास सिलिन्डर पड्किदा काठमाडौंमा श्रीमान श्रीमतीको मृत्यु

माघ ५ । राजधानी काठमाडौंमा ग्यास सिलिन्डर पड्किदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

बुद्धनगर त्रिकोण मार्गस्थित यमनाथ भण्डारीको घरको पहिलो तल्लामा आगलागी ग्यास सिलीन्डर पड्किएर भएको आगलागीमा परी भाडामा बस्ने भारतीय दम्पती विनय गुप्ता र शारदा गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खाना पकाइरहेको समयमा ग्यास पड्किँदा भएको आगलागीमा भएको बताइएको छ ।

खाना पकाईसकेपछि रेगुलेटर बन्द नगर्दा, रेगुलेटर नियमित चेक जाँच नगर्दा समेत दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति: January 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |