• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » टपलेस देखिइन् नायिका शुभेच्छा
टपलेस देखिइन् नायिका शुभेच्छा

पुस । नायिका शुभेच्छा थापा टपलेस देखिन पुगेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस नेपाल’को नयाँ पोष्टरमा उनी टपलेस देखिएकी हुन् ।

मिस नेपाल बन्न एक यूवतीले गर्ने संघर्षका कथालाई चलचित्रले उठान गरेको निर्माण पक्षको दाबी छ ।

चलचित्रमा सविन श्रेष्ठ, क्षितिजा शाक्य लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

सुरेन्द्र तुलाधरको निर्देशनमा तयार भएको यो सिनेमा चैत्र ३ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।


प्रकाशित मिति: January 11, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |