• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » काठमाडौं प्रमुखमा चर्चित एसएसपी रमेश खरेल
काठमाडौं प्रमुखमा चर्चित एसएसपी रमेश खरेल

माघ १४ । चर्चित एसएसपी रमेश खरेल महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सरुवा भएका छन् ।

गुण्डागर्दी तथा भ्रष्टचारका विरुद्धमा खरो रुपमा उत्रिएर छुट्टै पहिचान बनाईसकेका खरेल यसअघि पनि काठमाडौं प्रमुख भईसकेका थिए ।

अहिले काठमाडौं प्रहरी प्रमुख सुवोध घिमिरेलाई अञ्चल प्रहरी कार्यालय वाग्मतीमा पठाएर खरेललाई काठमाडौं ल्याइएको हो ।

यसैगरी, ललितपुर प्रहरी प्रमुखमा पुष्प रञ्जीतलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |