• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » अत्तरिया महोत्सवमा आज अन्जु पन्तको प्रस्तुती
अत्तरिया महोत्सवमा आज अन्जु पन्तको प्रस्तुती

माघ ६ । अत्तरिया कैलालीको अत्तरियामा जारी अत्तरिया सांस्कृतिक महोत्सवको एघारौँ दिन आज पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्ना बेजोड प्रस्तुतीहरु प्रस्तुत गर्ने भएका छन ।

कार्यक्रममा आज चर्चित गायिका अन्जु पन्तले बेजोड प्रस्तुती प्रस्तुत गर्ने आयोजक न्यू सिर्जनशिल युवा क्लबले जनाएको छ । गायिका अन्जु पन्त संगै महोत्सवमा चर्चित स्थानिय कलाकारहरुले पनि आफ्ना बेजोड, गित, नृत्य, हास्यब्यंग, गजल, कबिता लगायतका प्रस्तुतीहरु प्रस्तुत गर्ने भएका छन् ।

सुपको मौलिक परिवेश हाम्रो गौरव र शान यहि हो अत्तरिया सास्कृतिक महोत्सवको पहिचान भन्ने नाराका साथ जारी महोत्सवमा रमाईलो मेलाका साथै ८० वटा स्टलहरु प्रर्दशनीमा राखिएका छन् । महोत्सवको भोली एक कार्यक्रमका बिच समापन गरिने भएको छ ।

प्रकाशित मिति: January 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |