• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » छोरासँग मिलेर श्रीमानको हत्या गर्ने महिला पक्राउ
छोरासँग मिलेर श्रीमानको हत्या गर्ने महिला पक्राउ

मोरङ १७ माघ । प्रहरीले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने महिलालाई पक्राउ गरेको छ । 

विराटनगर–१ वेलगाछी टोलका ३५ वर्षीया सुशिला कामत र १७ वर्षिय विवेक कामतलाई मोरङ प्रहरीले बिहिबार पक्राउ गरि सार्वजनिक गरेको हो । 

 घरायसी विवादमा सुशीलाले आफ्नै श्रीमान तेजुलाई काठको पिर्काले हानेको बताइएको छ ।

 पिर्काले लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । बुधबार राती भएको उक्त घटना पछि आमाछोरा सुशीला र विवेक फरार थिए ।

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |