• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, photo Gallary, आर्थिक समाचार » दुई करोड ठग्नेको फोटो सार्वजनिक, सुचना दिनेलाई तीन लाख पुरस्कारको घोषणा
दुई करोड ठग्नेको फोटो सार्वजनिक, सुचना दिनेलाई तीन लाख पुरस्कारको घोषणा

माघ २७ । टुरिजम् विकास बैंकको मेघा बैंकमा रहेको दुई करोड रुपैंया ठगी गर्नेको तस्बीर सार्वजनिक भएको छ ।

मेगाले  अभियुक्तको फोटो सार्वजनिक गर्दै ठगी गर्नेको सूचना दिनेलाई तीन लाख रुपैंया पुरष्कार घोषणा पनि गरेको छ ।

घटनाका विषयमा मेगा बैंकले बिहीबार नै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो, जुन अहिले अनुसन्धानको प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ ।

मेगा बैंकले अभियुक्तका बारेमा सूचना दिइ पक्राउका लागि सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै पुरस्कारको समेत घोषणा गरेको हो ।

पक्राउका लागि अभियुक्तको हालको अवस्था, यकीन सूचना तथा विस्तृत जानकारी नजिकको प्रहरी कार्यालय अथवा फोन नम्बर ९८०३९२५०३७ मा दिन मेगा बैंकले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

प्रकाशित मिति: February 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |