• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एमाओवादी गठनबन्धनले पनि नेम्वाङलाई नै सभामुखमा सघाउने
एमाओवादी गठनबन्धनले पनि नेम्वाङलाई नै सभामुखमा सघाउने

फागुन ६ ।  १ बर्ष भित्र संबिधान जारी गर्ने कार्यभारलाई सहज वातारवण बनाउन भन्दै एमाओवादी नेतृत्वको गठबन्धनले पनि सभामुखमा उम्मेदवारी नदिई सुवासचन्द्र नेम्वाङलाई नै सघाउने निर्णय गरेको छ ।

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाडामा बिपक्षी गठबन्धनका  दलहरु बीचको बैठकले सभामुखमा उम्मेदवारी नदिने निष्कर्ष निकाल्दै नेम्वाङलाई सघाउने जनाएको हो ।

यसअघि मंगलबार बिहानै बसेको एमाओबादी पूर्वपदाधिकारी एवं कार्यालयको बैठकले संविधानसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी नदिने र एमालेका नेम्वाङलाई नै समर्थन जनाउने निर्णय गरेको थियो ।

१ बर्ष भित्र संबिधान जारी गर्ने कार्यभारलाई सहज बातारवण बनाउन सुबासलाई नै सघाउने निर्णय गठबन्धन दलले गरेपछि पूर्वसभामुख समेत रहेका नेम्वाङ दोस्रो कार्यकालमा पनि सभामुख बन्ने पक्कापक्की भएको छ ।

यसअघि एमाओवादीले नेता कृष्ण बहादुर महरालाई सभामुखमा उठाउने तयारी गरेको थियो ।

प्रकाशित मिति: February 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |