• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रधानमन्त्रीको सल्लाहकारमा भट्टराई र नेपाल, स्वकीयमा गौतम नियुक्त
प्रधानमन्त्रीको सल्लाहकारमा भट्टराई र नेपाल, स्वकीयमा गौतम नियुक्त

फागुन ६ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीका सल्लाहकारहरु नियुक्त गरेको छ । 

प्रधानमन्त्री सुशिल कोइरालाको बिदेश मामिला सल्लाहकारमा पुर्वसह सचिव दिनेश भट्टराई, अर्थ सल्लाहाकारमा चिरन्जीवि नेपाल र प्रमुख स्वकीय सचिवमा वसन्तराज गौतमलाई बैठकले नियुक्त गरेको छ । 

आर्थिक सल्लाहाकार नेपाल यस अघि अर्थमन्त्रालय र पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाका सल्लाहकार भए भने प्रमुख स्वकीय सचिव गौतम यस अघि स्वगीय गिरिजा प्रसाद कोइरालाका पनि स्वकीय सचिव थिए । 

दुई सदस्य मात्र भएको मन्त्रीपरिषदले सोमबार नेपाल सरकारको कानुनी सल्लाहाकारमा बाबुराम कु“वरलाई नियुक्त गरेको थियो । हाल प्रधानमन्त्री कोइराला र बिना बिभागिय मन्त्री डा.रामशरण महत मात्र मन्त्रीपरिषदमा रहेका छन् । 

प्रकाशित मिति: February 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |