• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » युवतीलाई फेसबुक चलाएको निहुँमा ढुङ्गाले हिर्काएर मृत्युदण्ड
युवतीलाई फेसबुक चलाएको निहुँमा ढुङ्गाले हिर्काएर मृत्युदण्ड

सिरियाकी एक युवतीलाई फेसबुक चलाएको निहुँमा  ढुङ्गाले हिर्काएर मृत्यु दण्ड दिइएको छ ।

त्यहाँस्थित एउटा धार्मिक अदालतले फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न  आदेश दिएको थियो ।

अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा श्रीमतीसँग नभएर परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्न चाहेको रुपमा अर्थ लगाउँदै मृत्युदण्ड दिइएको हो ।

अदालतले ती युवतीले फेसबुक अकाउन्ट खोलेर अनैतिक व्यवहार गरेको फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन । इस्लामिक स्टेट अफ इराक एण्ड सिरियाका सुन्नी समूदायले अदालतको आदेशमा उनलाई ढुंगाले हानेका थिए ।

प्रकाशित मिति: February 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |