• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » गृहमन्त्री गौतमद्धारा गुण्डा तह लगाउन निर्देशन
गृहमन्त्री गौतमद्धारा गुण्डा तह लगाउन निर्देशन

फागुन १४ । उपपप्रधान तथा गृहमन्त्री बने लगत्तै बामदेव गौतमले गुण्डा नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

मन्त्रीको सपथ लिए लगत्तै सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर ५ बुंदे कार्ययोजनासहित उनले यस्तो निर्देशन दिएका हुन् ।

राजधानीमा सार्वजनिक स्थानमा अबैध रुपमा बसेकालाई ब्यवस्थित गरी ठाउं खाली गराउने, फुटपाथमा ब्यापार गर्नेलाई ब्यवस्थित गरी बाटो खुला गराउने, भ्रष्टाचारमा सुन्य सहनशिलताको नीति अपनाउने लगायतका निर्देशन उनले दिएका छन् ।

प्रकाशित मिति: February 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |