• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मालेबाट अध्यक्षकी श्रीमती मन्त्री बन्ने
मालेबाट अध्यक्षकी श्रीमती मन्त्री बन्ने

फागुन १४ । नेपाली राजनीतिले नातावाद र कृपावादको आरोप खेपिरहेको अवस्थामा नेकपा मालेले मन्त्री बनाउन अध्यक्ष सीपी मैनालीकी पत्नी सीता खड्का (नीलम केसी) लाई छानेको छ ।

सुशील कोइराला नेतृत्वको सरकारमा मालेलाई १ मन्त्री छुट्याएकोमा त्यसमा अध्यक्ष पत्नीलाई छानेको हो । अध्यक्षको दबाबमा या त पार्टीले नै सर्वसम्मत उनलाई छानेको हो या होइन भन्नेबारे भने बाहिर केही पनि आएको छैन ।

अब उनले विज्ञान तथा प्रविधि मन्त्रालय पाउने सम्भावना बढी छ ।

यसअघि हिजै कांग्रेस एमालेबाट १८ जना मन्त्रीले सपथ लिए पनि मन्त्रालयमा चित्त नबुझेकोले कोइरालासँग सल्लाह गरेर मात्र सरकारमा जाने भन्दै मालेबाट हिजो कसैले पनि सपथ लिएका थिएनन् ।

प्रकाशित मिति: February 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |