• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » भारतमा नेपालीमाथि गोली प्रहार
भारतमा नेपालीमाथि गोली प्रहार

फागुन १५ । दक्षिणी छिमेकी मुलुक भारतमा एक नेपालीमाथि गोली प्रहार भएको छ । फरिदाबादको बल्लभगढ चोकस्थित एक रेष्टुरेन्टमा कार्यरत अर्घाखाँचीका किसान श्रेष्ठमाथि गोली प्रहार हो ।

गोली लागि घाइते भएका उनको स्थानीय इस्कोर्ट अस्पतालमा उपचार भइरहेको नयाँदिल्लीबाट विष्णु केसीले जानकारी दिएका छन् । उनको अवस्था केही सुधार भईरहेको उनले जानकारी दिए ।

३६ बषिर्य श्रेष्ठ स्थानीय गुफा रेष्टुरेन्टमा तन्दुरी ढावा पकाउने काम गर्थे । गत बिहीबार राती ११ बजे काम सकेर डेरा फर्कंर्दै गर्दा रेष्टुराबाट बाहिर निस्कँदै गर्दा उनलाई दाहिने तिघ्रामा गोली प्रहार भएको थियो । अर्घाखाँची, जलुके ९ का किसान १७ बर्षदेखि यही रेष्टुराँमा कार्यरत थिए ।

उनलाई कसले गोली हान्यो भन्नेबारे अहिलेसम्म केही पनि खुल्न सकेको छैन । भारतमा रहेका नेपालीहरुले गोली हान्ने व्यक्तिको खोजी कार्य तिब्र बनाउन माग गरेका छन् ।

प्रकाशित मिति: February 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |