• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » चर्चित भारतीय गायक मिकासिंह प्रस्तुतीका लागि काठमाडौंमा
चर्चित भारतीय गायक मिकासिंह प्रस्तुतीका लागि काठमाडौंमा

फागुन १८ । चर्चित भारतीय गायक मिकासिंह आफ्नो एकल प्रस्तुती दिन आइतबार दुबइबाट सोझै काठमाडौं आउने भएका छन् ।

मिकाका साथ दुई जना भारतीय गायिकाहरु पनि नेपालआउने भएका छन् । ५ बजे एकल कन्र्सट गर्ने तयारीमा रहेका मिकाका साथ आउनेका ती गायिकाहरुको भने नाम सार्वजनिक गसिरएको छैन । आयोजक मुनलाइट रेकर्डसले दिएको जानकारी अनुसार नेपाली कलाकार रामकृष्ण ढकाल, आनन्द कार्की र आस्था रावतले पनि प्रस्तुति दिने छन् ।

नक्सालस्थित सानो गौचरनमा हुने कार्यक्रमको सबै तयारी पूरा भएको मुनलाइटस रेकडर्सले जनमाएको छ ।

प्रकाशित मिति: March 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |