• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » एमाले महाधिवेशनको मिति फेरि सर्यो, जेठ अन्तिम साता गरिने
एमाले महाधिवेशनको मिति फेरि सर्यो, जेठ अन्तिम साता गरिने

फागुन २१ । नेकपा एमालेले पार्टीको नवौं महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले जेठ २४ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख ९ देखि १३ सम्म गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै स्थायी कमिटीले जेठ ३ देखि ८ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटिको बैठककाकाको निर्णयछि एमाले उक्त मितिमा महाधिवेशन गर्ने निर्णयमा पुगेको हो ।

प्रकाशित मिति: March 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |