पुलिसद्धारा सेमिफाइनलको बाटो तय, धरान २-० ले पराजित

आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा धरान फुटबल क्लबलाई २–० गोलअन्तरमा हराउँदै विभागीय टोली प्रहरीले अन्तिम चारमा सुरक्षित गरेको हो।
पुलिसको तर्फबाट भरत शाहले खेलको ८औ र १५औ मिनेटमा गोल गर्दै पुलीसलाई सेमीफाइनलको यात्रा तय गराएका हुन्।
यसअघि पहिलो क्वार्टरफाइनलमा आयोजक शाहारा पुगिसकेको छ ।
प्रकाशित मिति:
March 09, 2014