रौतहटमा एमाओवादी विभाजन, प्रचण्ड बाबुरामको छुट्टाछुट्टै सम्मेलन
वैशाख १६ । एमाओवादी रौतहट औपचारिक रुपमा नै विभाजन भएको छ । त्यहाँ प्रचण्ड र बाबुराम पक्षधरले मंगलबार छुट्टाछुट्टै जिल्ला सम्मेलन गरेका छन् ।
प्रचण्ड पक्षले गेडहीगुठी गाविसमा र बाबुराम पक्षले जिल्लाको धरहरी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेका छन् ।
राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा एमाओवादी विभिन्न ठाउँमा फुट्दै गएको छ ।
प्रचण्ड पक्षले गेडहीगुठी गाविसमा र बाबुराम पक्षले जिल्लाको धरहरी गाविसमा जिल्ला सम्मेलन आयोजना गरेका छन् ।
राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा एमाओवादी विभिन्न ठाउँमा फुट्दै गएको छ ।
प्रकाशित मिति:
April 29, 2014