पोर्नस्टार सन्नि लियोनले ४० लाखमा न्यूड डान्स गरिन् : भारतीय मिडिया
वैशाख । पूर्व पोर्न स्टार हुँदै बलिउडमा अभिनेत्रीको रुपमा समेत अब्बल बन्दै गएकी सन्नी लियोनमाथि आफ्नो परिचय बदल्न नसकेको आरोप लागेको छ ।
उनले ४० लाख लिएर एक प्राईभेट पार्टीमा न्युड डान्स गरेको आरोप लागेको छ । उनले बदल्न चाहेको पोर्न स्टारको परिचय बदल्न नसकेको आरोप सहित सनसनीपूर्ण खबर भारतीय सञ्चारमाध्यमहरुले बाहिर ल्याएका हुन् ।
तर सन्नीले भने यो कुरा अस्वीकार गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले उक्त नृत्य भएको भनिएको १८ अप्रिलमा आफु नीनाएनलोलो शुटिंगमा व्यस्त रहेको बताएकी छिन्। तर पुणेमा आयोजित पार्टीमा न्युड नृत्य गरिएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

प्रकाशित मिति:
April 29, 2014