डिभिको नतिजा सार्वजनिक
वैशाख १९ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१५ को नतिजा सार्वजनिक भएको छ ।
गत असोज १९ गतेदेखि कात्तिक १९ गतेसम्म डिभीको फारम भरेकाको नतिजा सार्वजनिक भएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।
यसअघि सन् २०१३ मा नेपालका ४ हजार ३ सय ७० जनालाई डिभी चिठ्ठा परेको थियो। सन २०१४ मा नेपालसहित नाइजेरिया, घाना, इरान, इजिप्ट, उज्वेकिस्तान, इथियोपिया र केन्याका नागरिकहरुले डिभी भरेका थिए।
भारत, बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बियालगायत देशलाई भने डिभी भर्न रोक लगाइएको छ।
डिभीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति:
May 02, 2014