• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राखेप सचिव लामा बर्खास्त, अरु पाँच जनालाई पनि हटाइयो
राखेप सचिव लामा बर्खास्त, अरु पाँच जनालाई पनि हटाइयो

जेठ २ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासहित अन्य ६ जना बर्खास्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले लामासहित ६ जनालाई बर्खास्त गरेका हुन् ।

बर्खास्तमा पर्नेहरुमा सदस्य सचिव लामा, सदस्यहरु इन्द्रबहादुर थिङ, मुकुन्द पहरी, नम्बर शेर्पा, पहलसिंह घर्ती र कुसुम श्रेष्ठ छन् ।

तत्कालका लागि खेलकुद परिषदको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौडेललाई नियुक्त गरिएको छ ।

यता, बर्खास्त गरिएका लामाले भने आफूहरुको बर्खास्ती गैरकानुनी भएको भन्दै कडा आपत्ती जनाएका छन् । बर्खास्तको विरुद्धमा कानुनी कमद चाल्ने उनले बताएका छन् ।

प्रकाशित मिति: May 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |