सरकारद्धारा ७२ नगरपालिका घोषणा (नामावलीसहित)
वैशाख २५ । सरकारले नयाँ ७२ वटा नगरपालिका थप गरेको छ । यसअघि घोषणा भएका तथा कार्यान्वयन नभएका ४१ नगरपालिकालाई समेत जोडेर ७२ वटा स्थानलाई सरकारले नगरपालिका घोषणा गरेको हो ।
घोषणासँगै देशभर नगरपालिकाको संख्या १ सय ३० पुगेको छ ।
विवादका कारण रामेछापको मन्थली, काठमाडौंको शंखरापुर, ललितपुरको कार्यविनायक र चम्पापुर नगरपालिका भने घोषणा हुन सकेको छैन ।
नेपाल सरकार मन्त्रीपरिषदको बिहबिार बसेको बैठकले नगरपालिका घोषणा गर्दै प्राध्यापक केशवानन्द गिरीको संयोजकत्वमा नगरक्षेत्र निर्धारण तथा सिफारिस समिति गठन पनि गरेको छ ।
उक्त समितिले माथिका चार नगरपालिकाको विवाद निरुपण गरी अन्य पूर्वाधार पुगेका गाविसको नगरपालिका गठन सिफारिस सम्बन्धी सुझाव दिनेछ ।
समितिमा मन्त्रालयको नगरपालिका महाशाखा हेर्ने सहसचिव, शहरी विकास मन्त्रालयका सहसचिव, नापी विभागका उपमहानिर्देशक, नगरपालिका संघका अध्यष तथा मन्त्रालयको नगरपालिका शाखाका उपसचिव सदस्य सचिव छ । समितिलाई एक महिनाको समयसिमा तोकिएको छ ।
सरकारद्धारा आज घोषणा गरिएका नगरपालिका यसप्रकार छन्ः
१. ताप्लेजुङ – ताप्लेजुङ
२. पाँचथर – फिदिम
३. मोरङ – उर्लाबारी
४. तेह्रथुम – म्याङलुङ
५. भोजपुर – भोजपुर
६. तनहुँ – दुलेगौंडा
७. तनहुँ – बन्दीपुर
८. पर्वत – कुश्मा
९. गुल्मी – रेसुंगा
१०. स्याङ्जा – चापाकोट
११. म्याग्दी – वेनी
१२. खोटाङ – दिक्तेल
१३. उदयपुर – कटारी
१४. सप्तरी – शम्भुनाथ
१५. सर्लाही – हरीवन
१६. रौतहट – चन्द्रपुर
१७. बारा – गढीमाई
१८. सिन्धुपाल्चोक – चौतारा
१९. काभ्रेपलाञ्चोक – पाँचखाल
२०. धादिङ – निलकण्ठ
२१. अर्घाखाँची – सन्धीखर्क
२२. बाँके – कोहलपुर
२३. नवलपरासी – सुनवल
२४. नवलपरासी – कावासोती
२५. नवलपरासी – देवचुली
२६. नवलपरासी – बर्दघाट
२७. रुपन्देही – सैनामैना
२८. रुपन्देही – देवदह
२९. रुपन्देही – लुम्बीनी
३०. रुपन्देही – तिलोत्तमा
३१. कपिलबस्तु – कृष्णनगर
३२. कपिलबस्तु – शिवराज
३३. दैलेख – दुल्लु
३४. कैलाली – लम्की चुहा
३५. कैलाली – अत्तरिया
३६. दार्चुला – अपी
३७. कञ्चनपुर – पुनर्वास
३८. कञ्चनपुर – बेलौरी
३९. झापा – बिर्तामोड
४०. संखुवासभा – चैनपुर
४१. मोरङ – वेलवारी
४२. मोरङ – पथरी – शनिश्चरे
४३. मोरङ – सुन्दर– दुलारी
४४. मोरङ – कोशी– हरैचा
४५. मोरङ – रंगेली
४६. सुनसरी – दुहवी– भलुवा
४७. ओखलढुङ्गा – सिद्धिचरण
४८. उदयपुर – बेलटार – बसाहा
४९. सर्लाही – लालबन्दी
५०. सर्लाही – ईश्वरपुर
५१. मकवानपुर – थाहा
५२. बारा – निजगढ
५३. चितवन – खैरहनी
५४. चितवन – चित्रवन
५५. झापा – कन्काई
५६. पाल्पा – रामपुर
५७. सल्यान – सारदा
५८. अछाम – मंगलसेन
५९. अछाम – साफेबगर
६०. सप्तरी – कञ्चनरुप
६१. सिराहा – मिर्चैया
६२. धनुषा – धनुषाधाम
६३. धनुषा – छिरेश्वरनाथ
६४. महोत्तरी – गौशाला
६५. लमजुङ – बेशिसहर
६६. नवलपरासी – गैंडाकोट
६७. बर्दिया – राजापुर
६८. बझाङ – जयपृथ्वी
६९. जुम्ला – चन्दननाथ
७०. प्युठान – प्युठान
७१. ईलाम – सूर्योदय
७२. झापा – शनी – अर्जुन

प्रकाशित मिति:
May 08, 2014