औपचारिक रुपमै सार्वजनिक गरे नायक हमालले आफ्नी प्रेमिका
वैशाख । नायक राजेश हमालले आफ्नी प्रेमिकालाई औपचारिक रुपमा सार्वजनिक गरेका छन् ।
राजधानीका शंकर होटलमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्नी प्रेमिका मधुलाई सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा हमालले मधुलाई प्रेम प्रस्ताव गरेका थिए ।
कार्यक्रममा हमाजल भने केही लजाए जस्तो देखिएको थियो । उक्त बेला हमालले मधुलाई आफ्नी आमाले दिएको नेकलेस लगाइदिएका थिए ।
करिब ९ बर्ष अघि हमाल र मधुको भेट भएको बताइएको छ । यी दुई जोडीबिच विवाहको लगभग पक्कापक्की जस्तै भएपनि मिति भने तय भईसकेको छैन ।
राजधानीका शंकर होटलमा एक कार्यक्रमको आयोजना गरी उनले आफ्नी प्रेमिका मधुलाई सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा हमालले मधुलाई प्रेम प्रस्ताव गरेका थिए ।
कार्यक्रममा हमाजल भने केही लजाए जस्तो देखिएको थियो । उक्त बेला हमालले मधुलाई आफ्नी आमाले दिएको नेकलेस लगाइदिएका थिए ।
प्रकाशित मिति:
May 14, 2014