शैक्षिक भ्रमणमा जाजरकोटदेखि दार्जिलिङ्ग जानु नपर्ने
दिप बहादुर घर्ति
साहित्यीक नाम मधुकर शाह का नामले चिनिने भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाहले जाजरकोटको बारेकोट सिल्पाचौरमा रहेको दरिखामे लेक सिङगारका लागी चेलीवेटीहरुले ऐना नहेरे पुग्ने वताए । दारिखामे लेक हेर्दै लोभ लाग्दो त्यति सुन्दर भएको हुदा लेकतिर हेर्दै केटीहरुले आफ्नो सिङगारका लागि मेकप गरे पुग्ने प्रमुख शाहले उल्लेख गरे । जिल्ला भित्रै रहेका यति राम्रा पाकृतिक सुन्दरताको अवलोकन गर्न छोडेर शैक्षिक भ्रमणका लागि अव जाजरकोटवाट शैक्षिक भ्रमणमा पोखरा, दार्जिलिङ जानु नहुने तर्क मोहन विक्रमले गरे ।
आदीकवि भानुभक्त आचार्य द्घिशतबार्षिकी जिल्ला समारोह समिति जाजरकोटले एक भब्य कार्यक्रमको आयोजना गरेर जिल्लाका अग्रज स्रष्टा, साहित्यकार एवं गितकार भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाह ( मधुकर शाह ) लाई सम्ममान पत्र र दोसल्ला ओराएर सम्ममान गरेको थियो । साथै शाहले जाजरकोटी साहित्यमा गर्नु भएको योगदानको चर्चा कवि हरि सन्दर्भले गरेका थिए ।
विक्रम सम्वत २०२६ सालमा सदरमुकाम खलंगामा जनक पुस्तकालय स्थापना गरेका मोहन विक्रम शाहले २०३४ सालमा मालिका पत्रिका प्रकाशन गरे भने ५० को दशक तिर अंकुर र जाजरकोटी सन्देश पत्रिकाको सम्पादक बनी सकेका शाहले एक दमै चर्चामा आएका गल्बन्धिमा रातोधागो लगाएतका थुप्रै चर्चित गितहरु रेडियो नेपालद्धारा गाई सकेका छन । उनीका विभिन्न पत्र पत्रिकामा थुप्रै गित र कविताहरु छापि सकेका छन । शाह जाजरकोटी साहित्यकारहरुका लागी सधै भरी उत्प्रेणाका श्रोत बनी रहेका छन ।
जाजरकोट ३० असार । सदरमुकाम खलंगामा आईतवार आयोजित स्रष्टा सम्मान कार्यक्रममा भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाहले शैक्षिक भ्रमणमा जाजरकोटदेखि दार्जिलिङ्ग र पोखरा जानु नपर्ने वताएका छन ।
आदीकवि भानुभक्त आचार्यको द्घिशतबार्षिकीको अवसमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख मोहन विक्रम शाहले यस्तो कुरा वताएका हुन ।
आदीकवि भानुभक्त आचार्यको द्घिशतबार्षिकीको अवसमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा बोल्दै प्रमुख मोहन विक्रम शाहले यस्तो कुरा वताएका हुन ।
साहित्यीक नाम मधुकर शाह का नामले चिनिने भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाहले जाजरकोटको बारेकोट सिल्पाचौरमा रहेको दरिखामे लेक सिङगारका लागी चेलीवेटीहरुले ऐना नहेरे पुग्ने वताए । दारिखामे लेक हेर्दै लोभ लाग्दो त्यति सुन्दर भएको हुदा लेकतिर हेर्दै केटीहरुले आफ्नो सिङगारका लागि मेकप गरे पुग्ने प्रमुख शाहले उल्लेख गरे । जिल्ला भित्रै रहेका यति राम्रा पाकृतिक सुन्दरताको अवलोकन गर्न छोडेर शैक्षिक भ्रमणका लागि अव जाजरकोटवाट शैक्षिक भ्रमणमा पोखरा, दार्जिलिङ जानु नहुने तर्क मोहन विक्रमले गरे ।
आदीकवि भानुभक्त आचार्य द्घिशतबार्षिकी जिल्ला समारोह समिति जाजरकोटले एक भब्य कार्यक्रमको आयोजना गरेर जिल्लाका अग्रज स्रष्टा, साहित्यकार एवं गितकार भेरी ज्ञानोदय क्याम्पस प्रमुख मोहन विक्रम शाह ( मधुकर शाह ) लाई सम्ममान पत्र र दोसल्ला ओराएर सम्ममान गरेको थियो । साथै शाहले जाजरकोटी साहित्यमा गर्नु भएको योगदानको चर्चा कवि हरि सन्दर्भले गरेका थिए ।
विक्रम सम्वत २०२६ सालमा सदरमुकाम खलंगामा जनक पुस्तकालय स्थापना गरेका मोहन विक्रम शाहले २०३४ सालमा मालिका पत्रिका प्रकाशन गरे भने ५० को दशक तिर अंकुर र जाजरकोटी सन्देश पत्रिकाको सम्पादक बनी सकेका शाहले एक दमै चर्चामा आएका गल्बन्धिमा रातोधागो लगाएतका थुप्रै चर्चित गितहरु रेडियो नेपालद्धारा गाई सकेका छन । उनीका विभिन्न पत्र पत्रिकामा थुप्रै गित र कविताहरु छापि सकेका छन । शाह जाजरकोटी साहित्यकारहरुका लागी सधै भरी उत्प्रेणाका श्रोत बनी रहेका छन ।
प्रकाशित मिति:
July 14, 2014