सरकारको मिडिया क्लवहरुद्वारा आपत्ति

विहीबार काठमाडौमा क्रियाशिल मिडिया क्लवहरुको संंयुक्त बैठकले सो निर्णय गरेको हो । संचारमन्त्री मिनेन्द्र रिजालको तोकादेशमा सो रकम
पक्षपातपूर्ण ढंगबाट वितरण गरेको भन्दै ति मिडिया क्लबहरुले आपत्ति जनाएका छन् ।
बैठकमा संवाद डबली, मिडिया इन्टरनेश्नल, संवाल क्वलम नेपाल, जनसंचार अभियान, बोष्टर मिडिया क्लबको सहभागीता थियो ।
बैठकले अनुदान रकम समान रुपमा वितरण गरिनुपर्ने माग पनि गरेको छ । अनुदान रकम अन्यन्तै न्यून रहेको भन्दै बृद्धि गर्न माग पनि गरेको छ । मिडिया क्वलका समस्या समाधानको लागि संयुक्त र संस्थागत रुपमा पहल गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति:
July 31, 2014