दुब्लाए पूर्व युवराज पारस (तस्बीरसहित)
साउन । राजतन्त्रको अन्त्यसँगै थाईल्याण्डको राजधानी बैंककमा बस्दै आएका पूर्व युवराज पारस शाहलाई कति चिन्ता छ भन्ने उनको पछिल्ला तस्बीरहरुले छर्लंगै बनाईदिएको छ ।
उनी पहिले भन्दा निक्कै दुब्ला देखिएका छन् । कपाल भने उनले पालेको तस्बीरमा देखिएको छ ।
एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले पारसका केही तस्बिरहरु फेसबुक मार्फत उनका तस्बीरहरु सार्वजनिक गरेका हुन् ।
पारस हिजो सोमबार बैंककको शिव मन्दिरमा गएर दर्शन गरेका थिए ।
केही दिनअघि मात्रै उनी गाँजासहित पक्राउ परेर छुटेका थिए। उनी नेपाल आउने चर्चा चलिरहे पनि उनका बुवा भने उनीप्रति सन्तुष्ट देखिएका छैनन् ।
थाइ महिलासँग प्रेम प्रसंगका कारण पारसको पछिल्ला दिनमा परिवारसँग सम्बन्ध बिग्रिएको हो ।
उनी पहिले भन्दा निक्कै दुब्ला देखिएका छन् । कपाल भने उनले पालेको तस्बीरमा देखिएको छ ।

पारस हिजो सोमबार बैंककको शिव मन्दिरमा गएर दर्शन गरेका थिए ।
केही दिनअघि मात्रै उनी गाँजासहित पक्राउ परेर छुटेका थिए। उनी नेपाल आउने चर्चा चलिरहे पनि उनका बुवा भने उनीप्रति सन्तुष्ट देखिएका छैनन् ।
थाइ महिलासँग प्रेम प्रसंगका कारण पारसको पछिल्ला दिनमा परिवारसँग सम्बन्ध बिग्रिएको हो ।
प्रकाशित मिति:
July 30, 2014