नेपाल कुवेतसँग ५-० गोलले पराजित
काठमाडौं १ असोज । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १७ औं संस्करण अन्तर्गत नेपाल र कुवेतबीच भएको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ ।
समूह 'डी' अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली यु(२३ राष्ट्रिय टोली बुधबार कुवेतको यु-२३ राष्ट्रिय टोलीसँग ५-० गोलले पराजित भएको छ ।
नेपाल पहिलो खेलमा इराकसँग निरीह बनेको थियो। कमजोर रक्षापंक्ति र आपसी तालमेलको अभावमा नेपालले इराकसँग ४(० गोलको हार खेपेको थियो ।

प्रकाशित मिति:
September 17, 2014