मोदीको रणनीतिमा पानी र तराइको विभाजन
हिन्दूत्वकाे ग्वेवल्स नारा नेपालीहरूलार्इ गुमराहमा पारेर अाफ्नाे अपराधिक कुनियतलार्इ ढाकछाेप गर्ने भारतीय सत्ता र त्यसका दलालहरूकाे चाल मात्र हाे। त्यसकाे रणनीतिमा पानी र तराइकाे विभाजन मात्र छन् ।
भरत दाहाल/विचार
नेपाल हिन्दूराज्य घाेषणा नगरिएकाे कारणले भारतले नाकाबन्दी लगाएकाे भन्ने प्रचारमा सतप्रतिसत असत्यता छ । याे नेपाल विरूद्धकाे भारतीय रणनीतिलार्इ पर्दाभित्र लुकाउने र नेपालीहरूमा गिर्दाे भारतीय छवी सुधार्ने नाटक हाे ।
०६३ सालमा स्वयं भाजपा समेतकाे समर्थनमा धर्मनिरपेक्षता घाेषित गरिएकाे हाे। अाजसम्म माेदी सरकार वा यहाँका बिहारीहरू कसैकाे एजेन्डामा हिन्दूत्वकाे प्रश्नले स्थान पाएकाे पनि छैन। संविधान जारी गर्नुभन्दा अगाडि सडकमा त्रिसूल देखाउने र हिन्दूराज्यकाे नारालार्इ नेतागिरी बनाउने सबैले यूराेपीयनहरूसंग पैसा खाएर संविधान जारी भएपछि एउटा वक्तव्य पनि ननिकालेकाे अनुभव हामीसंग छ ।
हिन्दूत्वकाे ग्वेवल्स नारा नेपालीहरूलार्इ गुमराहमा पारेर अाफ्नाे अपराधिक कुनियतलार्इ ढाकछाेप गर्ने भारतीय सत्ता र त्यसका दलालहरूकाे चाल मात्र हाे। त्यसकाे रणनीतिमा पानी र तराइकाे विभाजन मात्र छन् ।
प्रकाशित मिति:
December 02, 2015