गृहमन्त्री निधिद्धारा राजीनामा फिर्ता
काठमाडौं २१ वैशाखनेपाली कांग्रेसबाट उपप्रधानसहित गृहमन्त्रालय सम्हालेर पार्टीको तर्फबाट सरकारको प्रतिनिधित्व गरेका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिएका छन् ।
बालुवाटारमा आज बिहान भएको छलफलपछि उनी राजीनामा फिर्ता गर्न राजी भएका हुन् । यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवासँग उनको लामो छलफल भएको थियो । छलफलमा देउवाले निधिलाई गृहमा फर्कन आग्रह गरेका थिए ।
प्रधान्यायाधिश सुसिला कार्कीमाथि सत्तारुढ दलले महाअभियोग लगाएसँगै उनले राजीनामा दिएका थिए ।

प्रकाशित मिति:
May 04, 2017