बर्दिवास नगरपालिकाको कांग्रेसले अग्रता दोब्बर बनायो
काठमाडौं ३ असोज
महोत्तरीको बर्दिवास नगरपालिकाको नेपाली कांग्रेस अग्रता दोब्बर बनाएको छ । कांग्रेसले मेयर उपमेयरमा ६३१/४२९ मत पाएको छ ।
यस्तै दोस्रोमा रहेर पछ्याईरहेको नेकपा माओवादी केन्द्रले मेयर उपमेयरमा ३४४/२९६ मत ल्याएको छ । यस्तै एमालेले मेयर उपमेयरमा २७५/३७५ मत ल्याएको छ । मतगणना जारी छ ।
प्रकाशित मिति:
September 19, 2017