रौतहटको इशनाथ १ मा कांग्रेसको प्यानल विजयी
काठमाडौं ३ असोज
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
वडाध्यक्षका उम्मेदवार विगु साह विजयी भएका हुन्। उनले ५४५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति:
September 19, 2017