बरहथवा नगरपालिकाको १८ मा संघीय समाजवादीको प्यानल विजयी
काठमाडौं ३ असोज
संघीय समाजवादी फोरम नेपालले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १८ मा विजयी हासिल गरेको छ ।
वडा १८ मा संघीयको प्यानल विजयी भएको हो । वडाध्यक्षमा मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी बने ।
प्रकाशित मिति:
September 19, 2017