रौतहटकाे चन्द्रापुरमा माओवादी अगाडी, ठूला दलको कडा टक्कर
काठमाडौं ३ असोज
रौतटहटको चन्द्रापुर नगरपालिकामा ठूला दलको टक्कर परेको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार माओवादी केन्द्र, कांग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो परिणाम अनुसार ४१८ मतले माओवादीले लिड गरिरहेको छ । ३७१ को समान मत लिएर कांग्रेस र एमालेले पछ्याईरहेका छन् ।
प्रकाशित मिति:
September 19, 2017