खसी किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् !
खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् ।
हरियो लगाएको मात्र मासु खानुस् ।
किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।
प्रकाशित मिति:
September 03, 2017