वीरगञ्जमा ३ सय माओवादी केन्द्रमा प्रवेश (नामावलीसहित)
वीरगन्ज १८ भदौ । वीरगञ्ज महानगरपालिका–१३, प्रसौनीमा ३०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
आइतबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा ३०० जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्। पार्टी प्रवेशमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, जनताको मुक्ति र विकासका लागि माओवादी केन्द्रले जित्नुपर्ने बताए कार्यक्रम माओवादी केन्द्रका नेता उर्मिला अर्यालले महिला, दलित, जनजातिलाई नागरिक सम्झने पार्टी माओवादी मात्रै भएको बताइन् ।

प्रकाशित मिति:
September 03, 2017