कांग्रेस कार्यकर्ताले भोज र पैसा खाएर भोट नहालेको भन्ने विषयले एकको ज्यान लियो
काठमाडौं ५ असोज
कांग्रेस कार्यकर्ताले भोज र पैसा खाएर भोट नहालेको भन्ने विषयमा विवाद उत्पन्न हुँदा रौतहटमा एकको ज्यान गएको छ ।
कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप हुँदा एक जनाको मृत्यु हो ।
कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद भई झडप हुँदा ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको हो ।
उनीमाथि टाउकोमा लाठी लागेको थियो । लाठीले टाउकोमा लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति:
September 21, 2017