राप्रपाका अध्यक्ष कमल थापा हजार मतले पछि परे
मकवानपुर २३ मंसिर ।
राप्रपाका अध्यक्ष कमल थापा पछि परेका छन् । मकवानपुर क्षेत्र नंं. १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पारेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार थापाले १० हजार ३ सय ३८ मत ल्याउँदा दाहालले ११ हजार ३ सय ६९ मत ल्याएका छन् ।
दाहाललाई भेट्टाउन थापालाई निकै नै कसरत गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति:
December 09, 2017