Main News
»
धुनषा –१ मा माओवादी केन्द्रका मातृका यादव विजयी
धुनषा –१ मा माओवादी केन्द्रका मातृका यादव विजयी
जनकपुरधाम, २६ मंसिर । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।