प्रचण्ड चितवनबाट सांसद निर्वाचित, पाण्डे साढे ९ हजारले पराजित

प्रचण्डले प्रतिद्वन्दी राप्रपाका बिक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार प्रचण्डको ४८ हजार २ सय ७६ मत रहेको छ भने राप्रपाका बिक्रम पाण्डेको ३८ हजार ९ सय ३५ मत रहेको छ । सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डे अन्ततः प्रचण्डसँग पराजित बने ।
प्रकाशित मिति:
December 11, 2017