कट्रिना सबैभन्दा सेक्सी (भिडियोसहित)
सुन्दरताबारे सधै नै चर्चामा आइरहने बलिउड अभिनेत्री कट्रिना कैफ सबैभन्दा सेक्सी महिला बनेकी छन् ।
सोही सुन्दरताकै कारण उनलाई फेशन म्यागजिन एफएचएमले सबैभन्दा सेक्सीको उपाधि दिएको छ ।
आफ्नो अभिनय र सुन्दरताले करोडौं प्रशंसकहरुको मन जित्न सफल कट्रिनाले विगत चार बर्ष देखि यो उपाधि पाउँदै आएकी छिन् ।
सेक्सी महिलाहरुको सर्वेक्षणको प्रतिस्पर्धामा कट्रिनाले फ्रिडा पिन्टो, दीपिका पादुकोण, प्रियंका चोपडालाई पछाडि पार्दै उपाधि जितेकी हुन् ।
यस्तै पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन भने यो सूचीको दशौं स्थान भित्र पनि पर्न असफल भइन् ।
यी नै हुन् कट्रिना भिडियो हेर्नुहोस

प्रकाशित मिति:
July 05, 2012