यस्तो भयो र यसरी सकियो गाईजात्रा (भिडियोको साथमा)
गाईजात्राको अवसरमा सँधैको वर्ष झै गरी कलाकारहरुले गर्ने गाइजात्रे मेला शनिबारदेखि सकिएको छ । यो वर्ष पनि राजधानीमा छुट्टाछुट्टै दुई ठाउँमा कलाकारहरु बाँडिएर गाईजात्रे मेला गरेका थिए ।
कमलदीस्थित प्रज्ञा भवनमा तिते जिरे मेरी बास्सैले मेला आयोजना गरेका थिए भने राष्ट्रिय सभागृहमा मेरी बास्सैको माग्ने बुढो टीम, झ्याई कुटी झ्याई, जयहोस लगायतले अर्को मेला आयोजना गरेका थिए ।
जुन मेलामा हाँसोको फोहोरा मात्रै होइन समाजमा हुने नकरात्मक कुराहरुलाई मुख्य रुपमा जोड दिइएको थियो ।
उक्त गाईजात्रामा बिग्रदो र स्वार्थ प्रेरित राजनीतिलाई उत्तिनै व्यङ्ग्य गरिएको थियो । जुन गाईजात्राका केही झलकहरु भिडियोमा हेर्नुहोस
Watch Video
Watch Video
Watch Video
Watch Video
Watch Video
प्रकाशित मिति:
August 19, 2012